Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी निर्वाचनको बारेमा छलफल

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा मंगलबार भएको साेही छलफलमा प्रतिनिधि सभाको विघटन भई आगामी फागुन

मन्त्रिपरिषदलाई पूर्णता दिन विभिन्न व्यक्तित्वसँग प्रधानमन्त्री कार्की परामर्शमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन विभिन्न व्यक्तिहरूसँगको परामर्श तीव्र बनाउनुभएकाे छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकाे कार्कीले प्रधानमन्त्री बनेकाे १० दिन भइसकेका कारण मन्त्रि छिटो चयन गर्न

प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूत सोङले भेटेरै दिए बधाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटेरै बधाई तथा शुभकामना दिनुभएकाे छ । राजदूत सोङले बिहीबार प्रधानमन्त्री कार्कीलाई भेटेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएकाे हाे ।

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको हाे

मन्त्रिपरिषद ११ सदस्यीय मात्रै बनाउने प्रधानमन्त्री कार्कीकाे तयारी, विषय विज्ञलाई मन्त्री बनाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद ११ सदस्यीय मात्रै बनाउने तयारी गर्नुभएकाे छ। एक मिडियाले लिएकाे अन्तर्वार्ताका क्रममा उहाँले मन्त्रिपरिषद करिब १० देखि ११ भन्दा बढी नबनाउने बताउनुभएकाे हाे ।

प्रधानमन्त्री कार्कीदेखि मन्त्रीसम्मका प्राथमिकता के ? (भिडियाे रिपाेर्ट)

काठमाडाैं । जेनजी आन्दोलनपछि फेरिएको परिस्थितिले प्रतिनिधि सभाको विघटन हुँदै अन्तरिम सरकार गठन भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मुख्य कार्यभार भनेको निर्वाचन गराउनु हो । तर यो

प्रधानमन्त्री कार्कीको विभिन्न किस्सा… (भिडियाे रिर्पाेट)

कृति रिजाल काठमाडाैं । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की इतिहासको कालखण्डमा गर्भिलो नाम बन्नुभएको छ । इमानदारिता तथा कर्मप्रतिको निष्ठाका कारण लामो न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्याधीश बन्नुभएकी कार्की

जेनजीकाे आन्दोलनमा भएका सबै आक्रमण सुनियोजित षडयन्त्र देखियो: प्रधानमन्त्री कार्की

रमेश धमला काठमाडाैं । यहि भदाै २३ र २४ गते जेनजी युवाहरुले गरेकाे आन्दोलनका क्रममा हालसम्म ७२ जनाको ज्यान गएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

रमेश धमला काठमाडाैं । अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच प्रधानमन्त्री कार्कीलाई शुक्रबार राति सपथग्रहण

पूर्वप्रधानन्यायाधीश कार्की नयाँ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संविधानको धारा–६१ अनुसार, अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्नुभएको छ। नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन