Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


कुलेखानी सुरुङ्गमार्गको कार्यालय स्थापना

हेटौंडा, असोज २३ । हेटौंडामा भीमफेदी कुलेखानी सुरुङ्गमार्ग आयोजनाको कार्यालय स्थापना गरीएको छ । शुक्रबार प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले आयोजनाको कार्यालय शुभारम्भ गर्नुभयो । सुरुङ्गमार्ग आयोजनाका