Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


काठमाडाैं उपत्यकाकाे चोक-चोकमा निर्वाचन प्रहरी परिचालन

काठमाडाैं । सरकारले यहि फागुन २१ गते हुन लागेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि देशैभर निर्वाचन प्रहरीको परिचालन तीब्र पारेकाे छ। हाल काठमाडाैं