Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


तनहुँमा निर्वाचनका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं । तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा २ हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।