काठमाडौं । म्यानमारको निर्वाचन आयोगले केही राज्यको निर्वाचन रद्द गर्ने घोषणा गरेको छ । स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न नसक्ने भन्दै आयोगले केही केन्द्रको मतदान रद्द गर्ने निर्णय