Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


सरकारले निष्पक्ष निर्वाचन गराउँछः गृहमन्त्री अर्याल

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताउनुभएको छ । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । दलिय पक्षधरताबाट मुक्त