२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


पदाधिकारीहरुको सुरक्षा घेरा बढाइयो, सुरक्षा कटौती गरेकोप्रति नेतादेखि पूर्व प्रधानमन्त्रीहरु असन्तुष्ट

काठमाडौं । पूर्व प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुको सुरक्षा व्यवस्था कटौती गरेपनि सरकारले संवैधानिक निकायका पदाधिकारीहरुको भने विशेष सुरक्षा व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त, आयुक्त र सर्वोच्च अदालतका न्यायाधीशका कामकारबाहीमा