Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


माइतीघर मण्डलामा निषेधाज्ञाविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध अधिवक्ता