३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सुनकोसीमा गाडी खस्दा सिटिइभिटीका तीन कर्मचारी बेपत्ता

काठमाडौं । सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा सिटिइभिटीको गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को

सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा माओवादी,उपाध्यक्षमा कांग्रेस

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका कपिल

सिन्धुलीको सुनकोसीमा कांग्रेसले गठबन्धन नगर्ने, प्रदेश संयन्त्रलाई पठाइयो पत्र

‘यस गाउँपालिका अन्तर्गतका वडा तथा गाउँपालिका गठबन्धनको पक्षमा नरहेको’ उल्लेख गर्दै वडा सभापतिहरूको निर्णयमा भनिएको छ, ‘हाम्रो गाउँपालिका तथा वडामा कुनै पनि पार्टीसँग गठबन्धन नगरी वडा तथा गाउँपालिकामा एकल उम्मेदवार

सुनकोसीमा मरे ५० बाख्रा

सिन्धुपाल्चोक, असोज ११ । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो

सिन्धुपाल्चोकको सुनकोसीमा पहिरो, चार घर पुर्‍यो

सिन्धु्पाल्चोक । सुनकोसी गाउँपालिका–६ को धुसेनीमा आज फेरि गएको पहिरोले ४ घर पुरेको छ । आज बिहान गएको पहिरोले सुनकोसी–६ धुसेनीमा खिल बहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित

चीनको केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोसी र सुनकोसी आसपास सुरक्षित रहन आग्रह

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने भन्दै प्रशासनले सुनकोसी र भोटेकोसी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । लगातार पानी परिरहेको र सो तालको