२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


चिनियाँ ठेकेदार कम्पनीले टनेल खन्ने मेशिन नल्याउँदा सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम प्रभावित

सिन्धुली । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि टनेल खन्ने मेशिन ल्याउन ढिलाई हुँदा काम प्रभावित भएको छ । आयोजनाले गत असार मसान्तसम्म टनेल वोरिङ मेशिन (टिविएम) आयोजना स्थलमा