काठमाडौं, कात्तिक २३ । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला दुई सयले घटेर ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
१० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७३ र चाँदी प्रतिऔंस २३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १७ सय ८१ डलर र चाँदी प्रतिऔंस २३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
काठमाडौं, कात्तिक १६ । सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलाको दुई सयले बढेर तोलाको ९२ हजारमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार
काठमाडौं, कात्तिक ११ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार चार सय रुपैयाँले
चाँदी तोलामा १५ रुपैयाँले कमी आई १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य बढेर ९२ हजार १ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
काठमाडौं, कात्तिक ७ । केहि दिन स्थिर रहेको सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँले बढेको छ । आइतबार सुनको मूल्य तोलामा ४ सयले बढेर ९२ हजार १ सयमा कारोबार
काठमाडौं, कात्तिक ४ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ ।