Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सत्तापक्षकै असन्तुष्टिबीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

असार १ गते सुदूरपश्चिम प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले ३६ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुतसँगै सरकारविरुद्ध उत्रिएका प्रदेशसभा सदस्यहरू बजेटमाथिको छलफलका लागि तयार भएनन्

सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षीद्वारा बहिस्कार, छैटौंपटक स्थगित

तर, नेकपा (एमाले), जनता समाजवादी पार्टी, र राष्ट्रिय जनता पार्टीले बहिस्कार गरेपछि बैठक फेरि बस्न नसकेको हो । बैठकमा सत्ता पक्षका सांसदको उपस्थिति पनि ज्यादै न्यून थियो ।

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिवद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिवद्धता जारी गरिएको छ । शुक्रबार खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति

बजेटका पक्षमा उभिन माओवादीले दियो आफ्ना सांसदलाई निर्देशन

कैलाली । सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलले बजेटका पक्षमा उभिएर पारित गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु गर्न प्रदेश

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन् । बिहीबार दिउँसो ३ बजे बेलाइएको बैठक पनि बस्न सकेन । कार्य व्यवस्था परामर्श

सुदूरपश्चिमको बजेट ३६ अर्ब, सडकका लागि मात्र ५ अर्ब ६० करोड विनियोजन

सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको छ । खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा सत्तापक्षकै आलोचना

प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन बनाइने, एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने, बढ्दो बसाइसराइलाई न्युनीकरण गर्न शहर उन्मुख गाउँमा एकीकृत विकास परियोजना मार्फत शिक्षा स्वास्थ्य खानेपानी

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : अधिकांश पुरानै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चालु खर्चलाई घटाउँदै पँुजीगत खर्च वृद्धि गरी समाज उन्मुख अर्थतन्त्रको नीति अवलम्वन गर्ने

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते

बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको १० औं अधिवेशन आजबाट सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशन सोमबार (आज)देखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सांसदहरुले प्रदेशसभाको यो बैठक अन्तिम भएकाले विगतका कमीकमजोरीलाई मुल्याङकन गदै आगामी