Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


सुदूरपश्चिम सरकार ५ वर्ष टिक्छ: मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार ५ वर्षसम्म निरन्तर रूपमा चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

प्रदेशको विकासका लागि योजना बनाएर अगाडि बढ्ने सुदूरपश्चिम सरकारको प्रतिवद्धता

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले जन चाहना अनुसार काम गर्ने बताएका छन् । जनताको संघीयता प्रतिको वितृष्णालाई हटाउँदै अगाडि बढ्ने र प्रदेशको विकासका लागि योजनाहरू बनाएर अगाडि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत आज लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत बिहीबार लिँदै हुनुहुन्छ । दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने सुदूरपश्चिम संसद् सचिवालयले जनाएको छ । यसअघि विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ

सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाले बिजनेश नपाएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको छ। बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयका

सुदूरपश्चिम सभामुखका लागि आज तेस्रो पटक निर्वाचन हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मंगलबार तेस्रो पटक निर्वाचन हुँदैछ । प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समयसिमा बुधबार सकिँदैछ । सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनी र सुदूरपश्चिममा एमालेबाट मूख्यमन्त्री बन्नेछन् भने कर्णालीको मूख्यमन्त्री माओवादीले

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज बुधबार सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रमुख जोशीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई यहि पुस २७ गते साँझ ५ बजेभित्र

आर्थिक समृद्धिलाई एजेण्डा बनाउने सुदूरपश्चिम प्रदेशका सांसदको प्रतिवद्धता

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले सुशासन र समृद्धिका लागि काम गर्ने बताएका छन् । प्रदेशसभा सदस्यहरुले पाँच वर्षे कार्यकालमा सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासका एजेण्डालाई संसदमा उठाउने प्रतिवद्धता जनाएका