Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


सुजन चापागाईंको नयाँ गीत सार्वजनिक

काठमाडौं । गायक सुजन चापागाईंको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फूलथुंगे रानी’ बोलको गीतमा गीतकार हर्क साउदको शब्द रहेको छ भने कुशल सिंहले एरेन्ज गरेको भिडियोलाई आर्टमान्डुले