काठमाडौं । केन्द्रीय मानन्धर संघले नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७ का नवनियुक्त अध्यक्ष सुगतरत्न कंसाकारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । काठमाडौंको दैसाः टोलमा आयोजित कार्यक्रममा संघले