Logo १८ आश्विन २०८२, शनिबार | Sun Oct 5 2025


सुकुमबासी बस्तीलाई सुरक्षित स्थानमा सारियो, बल्खु र विष्णुमती दोभान क्षेत्र डुबानमा

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको बहाव तीव्र रुपमा बढेसँगै बल्खु र विष्णुमती दोभान क्षेत्र डुबानमा परेको छ। पानीको सतह अलर्ट अवस्थामा पुगेपछि बल्खु तरकारी बजार खाली गराइएको हाे ।