२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


चाडपर्व नजिकिएसँगै नेपाल र भारत सीमानामा संयुक्त गस्ती सुरु

सुनसरी । भारतसँग सीमाना जोडिएको सुनसरीमा चाडपर्व र आगमी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले शान्ति सुरक्षा मजबुद बनाउन २४ सै घण्टा संयुक्त गस्ती सुरु गरेका छन्