३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


भोलि रातिदेखि ७२ घण्टा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

काठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ। स्थानीय तह निर्वाचनकाे सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द