काठमाडौं । सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले नेपालको पहिलो फ्रेन्च फाइन डाइनिङ रेन्टुरेन्ट (प्यापिलोन रोजे)को सुरुवात गरेको छ । बुधबार कार्यक्रमको उद्घाटन नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले गर्नुभएको