३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कपिलवस्तुमा हाइड्रोजन ग्यासको सिलिन्डर विस्फाेट, एक जनाको मृत्यु

सुशील गैरेकपिलवस्तु । कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किदा एक जनाको मृत्यु भएको छ । बाणगंगाको कपिलधाममा आयोजना भएको माघी महाेत्सवमा हाइड्राेजन ग्यासकाे सिलिन्डर विष्फोट भएकाे हाे । महाेत्सव स्थलबाट