२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले पीएनजीको सामना गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अहिले नेपालले पपुवा न्युगिनी (पीएनजी)को सामना गरिरहेको छ । दुबई क्रिकेट रंगशालामा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ