Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


अब पठाओबाटै हेलिकोप्टर बुकिङ गर्न मिल्ने

काठमाडौं । पठाओ नेपालले सिम्रिक एयरलाइन्ससँग सहकार्य गर्दै मोबाइल एपमार्फत हेलिकोप्टर बुकिङ सेवा ‘पठाओ हेली’ सुरु गरेको छ । अब यात्रुले पठाओ एप वा वेबसाइटमार्फत मुक्तिनाथ, गोसाइकुण्ड, सगरमाथा आधार शिविर