२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


मन्त्रिपरिषद्को निर्णय : शनिबार आबेको निधनमा राष्ट्रिय शोक

काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक