Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


सिक्टा सिँचाइमा चुनौती

काठमाडौं, मंसिर २७ । झन्डै ३१ अर्ब रुपैयाँको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ आयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतीहरु देखापरेका छन् । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको