एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ र बलिउड अभिनेता ऋतिक रोशनको ‘फाइटर’ एकैदिन रिलिज हुने भएको छ । यी दुवै फिल्म अर्को वर्षको सेप्टेम्बरमा एकै दिन रिलिज हुँदैछन्