Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


‘पपुलिस्ट’ भनिने शक्तिले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरेकाे नेता भट्टराईकाे आरोप

काठमाडाैं । नेकपा एमालेका नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाउनुभएको छ । काठमाडाैंमा बुधबार एमालेकाे संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै