Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बंगलादेशका गोलाम सरवार सार्कको नयाँ महासचिव

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशका कूटनीतिज्ञ गोलाम सरवार हुने भएका छन् । सार्क महासचिव रहेका श्रीलंकाका इसाला रुवान विराकुनको पदावधि यही फागुन १७