Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


इरानलाई पुनः वार्ताको टेबलमा ल्याउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने राष्ट्रपति ट्रम्पको नयाँ रणनीति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा ल्याउनका लागि ‘सामुद्रिक नाकाबन्दी’ लाई नै उत्तम विकल्पका रूपमा रोज्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना शीर्ष सल्लाहकारसँगको हालैको छलफलमा इरानी बन्दरगाहमा