Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार प्रभावित, नेपाल आउने सामान बाटोमै रोकियो

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपछि यतिबेला विश्व बजारमा तेल, सुनचाँदी लगायतको मूल्य उकालो लाग्न थालेको छ । नेपालको समेत आयातकर्ता यी देशबीच बढ्दो द्धन्द्धका कारण खाने तेलदेखि सुनचाँदी, कस्मेटिक्स