८ असार २०८२, आइतबार | Sun Jun 22 2025


साफ यू–२० : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले दोस्रो खेल अन्तर्गत आज बुधबार श्रीलंकासँग खेल्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ