Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


साफ च्याम्पियनसीप खेल्न नेपाली महिला टोली भारत प्रस्थान, पहिलो खेल मार्च १५ मा

काठमाडौं । भारतमा आयोजना हुने साफ अण्डर एटिन महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपका लागि अण्डर एटिन टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले बिहीबार

भारतविरुद्ध गोर्खाली पाराले लड्छौं– प्रशिक्षक अल्मुताइरी

‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौं,’ उनले भने, ‘हामी लड्नेछौं, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौं ।’

साफ च्याम्पियनसीप आजबाट सुरुः पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् ।