काठमाडौं । साफ अण्डर ट्वेन्टी फुटबल च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल