Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बौद्ध धर्मावलम्वीहरुले मनाए सापारु पर्व

काठमाडौं । बौद्ध धर्मावलम्वीहरुले आज सापारु पर्व मनाएका छन् । गाईजात्राको अवसरमा वर्षदिन भित्र दिवगंत भएकाहरुको सुखावती भुवनको कामना गर्दै विभिन्न विहार, बहा, बहिलको परिक्रमा गर्ने गरिन्छ । सो अवसरमा