Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


भारतको कश्मिरमा पहिरोमा परी एकै परिवारका सातसहित आठ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुकश्मिरमा भारी वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ । बुधबार मध्यरातमा खसेको पहिरोले घर भत्किँदा एकै परिवारका ७ जनाको