Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


पुलिसलाई पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा

काठमाडौं । सातदोबाटो युथ क्लबले केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाले विजयी सुरुवात गरेको हो