Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रतिनिधिसभा निर्वाचन: देशैभरी २ घण्टामा साढे ८ लाख मत खस्याे

काठमाडौं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान जारी रहेकाे छ। दुई घण्टाको अवधिमा देशैभरी साढे ८ लाख मत खसेको हाे। देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९