१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै सांसद लिलादेवीकाे आपत्ति

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिटौलाले