Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


वीर अस्पतालका करार स्वास्थ्यकर्मीलाई हटाउने निर्णय सरकारले फिर्ता लिनुपर्छ : सांसद भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आईतबार प्रतिनिधि सभा बैठकको