Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


साँस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरूद्धकाे अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइयो

काठमाडाैं । विश्वभर साँस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धकाे अन्तर्राष्ट्रिय दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइएको छ। सन् २०२० मा युनेस्कोको ४० औं महासभाले साेही दिवसलाई आधिकारिक रूपमा मान्यता