काठमाडौं । सहारा क्लब पोखरा र हिमश्री फुड्स प्रालिबीच १० वर्षे सम्झौता भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङले सम्झौता