Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर