Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सभापति रवि र मेयर बालेनबीच भाेलि सहमतिपत्रमा हस्ताक्षर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच शुक्रबार हुने भनिएको सम्झौता रोकिएको छ । मेयर शाहको व्यवस्ताका कारणले गर्दा सहमतिपत्रलाई अन्तिम रुप