अब बाँकी क्याम्पसहरूको विवरण पनि अघि बढाइने छ । पुस २३ गते भएको सहमति अक्षरस पालना गर्ने विश्वविद्यालयको प्रतिबद्धता पछि विश्वविद्यालयलाई समय दिन तयार भएको आंशिक प्राध्यापक संघका सहअध्यक्ष राजन
'हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’
उहाँले भन्नुभयो, ‘छलफलमा उठेका विषयमा तुरुन्तै टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।’
‘अहिलेको आन्दोलन निर्णायक भएकाले करार भन्दा अन्य सहमति जाँदैनौं,’ उहाँले भन्नुभयो, ‘नसक्ने हो भने पदाधिकारीले राजीनामा दिनुपर्छ, मंगलबारको वार्ता सफल नभएको खण्डमा ४८ घण्टाभित्र आन्दोलनको मोर्चामा जानेछौँ ।’
सहमतिमा थरुहट/थारुवान आान्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुसम्मत पहल गर्ने उल्लेख गरिएको छ
काठमाडौं, जेठ १८ । नेतृत्वका कारण विभाजनको बाटोमा गइसकेको नेकपा एमालेलाई जोगाउन दोस्रो तहका नेताहरू निरन्तर प्रयासमा जुटिरहेका छन् । यसै सिलसिलामा सोमबार पनि मध्यरातसम्म दुबै पक्षमा नेताहरु सहमतिको बिन्दू
बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।
व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।
छलफलमा भएका सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकमा लगिने छ । दिउँसो दुई बजेको लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
फोहोर विसर्जनमा अवरोध भएपछि शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको छलफलमा उनीहरूका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न सहमत भएका छन् ।