Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


सहकारी बचतकर्ताको आन्दोलनका सबै कार्यक्रम स्थगित, ८ बुँदे सहमति

काठमाडौं । सहकारी बचतकर्ताहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने