सर्लाही । बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी कल्पना कटुवालको अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार कटुवालले १० हजार ४३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान