Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


अनिष ओकिलीको ‘सरिताको दिदी’मा एसराज र प्रनिमाको ठुम्का ( भिडियो सहित )

काठमाडौं । कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ‘ओकिली’का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी…’ शीर्षकको गीत सार्वजनिक गरेका