Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न सरकारकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिएको छ । कार्यालयले बुधबार राति परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो