Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले

असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं, भदौं २९ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान

अन्ततः पूरा भयो वामदेवको सपना, सरकारले गर्‍यो गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं, भदौं २९ । सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले

झुक्किए कुलमान, जागीरको म्याद भदौं ३० सम्म, पुनर्नियुक्तिको सम्भावना भने झिनो

काठमाडौं, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जागीरको म्याद भदौं ३० गतेसम्म रहेको खुलासा भएको छ । चार वर्षका लागि प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति पाउनु भएका

विद्युत प्राधिकरणमा कुलमानको कार्यकाल सकियो, सरकारले निर्णय नगर्दा अन्यौल

काठमाडौं, भदौं २८ । नेपाल विद्युत् प्राधिकरण आइतबारबाट नेतृत्वविहीन भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकाएर आइतबार बिदा हुनुभएको छ । उहाँको ठाउँमा कस्लाई ल्याउने

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले अझै गरेन निर्णय, कुलमानको पुनर्नियुक्तिमा अनेकन आशंका

काठमाडौं, भदौं २६ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदैछ । तर सरकारले कुनै निर्णय नगर्दा अन्यौल बढेको छ । शुक्रबार यतिबेलासम्म पनि सरकार प्राधिकरणमा कस्लाई

दशैंको मुखमा ढुकुटीको साँचो हत्याउन नेकपामा हानाथाप, कस्लाई रहला ओलीको साथ ?

काठमाडौं, भदौं २५ । प्रधानमन्त्री केपी ओलीले करिब तीन वर्षपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने हुनुभएको छ । सत्ता सञ्चालन गरेको दुई वर्ष पुगेलगत्तैदेखि पार्टीभित्रैबाट अनेकन अफ्ठ्याराको सामना गर्नुभएका ओलीले अन्ततः मन्त्रिमण्डल

डेढ महिनादेखि स्थगित नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकिने

काठमाडौं, भदौं २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै डेढ महिनादखि स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दैछ । आन्तरिक सत्ता संघर्षका कारण बीचमै स्थगित गरिएको स्थायी कमिटी

सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा !

काठमाडौं, भदौं २५ । सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा परेको छ । वर्षौदेखि वीर अस्पतालको शैयाबाटै न्याय लागि सत्याग्रह गरिरहनु भएका अधिकारीको जीवन जोखिममा परेको हो । सरकारले वीर अस्पताललाई

टिचिङमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेकामा डा. केसीको आपत्ति, कार्यकर्ता भर्तीकेन्द्र नबनाउन चेतावनी

काठमाडौं, भदौं २५ । सरकारले त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेको भन्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आपत्ति जनाउनुभएको छ । त्रिवि कार्यकारी परिषदको मंगलबारको बैठकले