Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने सरकारको निर्णय

इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक यातायातको भाडावृद्धिले व्यवसायी उत्साही, उपभोक्ता आक्रोशित

तर कतिपय सार्वजनिक यातायातका चालक पुरानै भाडा दर कायम रहेको दाबी गर्छन् । यद्यपि इन्धनको मूल्य बढ्दा धान्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । भाडा बढ्दा केही राहत महसुस

गठबन्धन सरकार आफन्त भर्ती केन्द्र बन्यो : अध्यक्ष ओली

अध्यक्ष ओलीले देशभर एमालेको जनलहर देखेर गठबन्धन सरकार एमालेसँग डराएको दाबी गर्नुभयो । प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, मोटरबाटो र पक्की पुल बनाएर लोकप्रिय काम गरेकाले प्रतिक्रियावादीहरूले अदालतसँग मिलर आफूलाई हटाएको

‘पाँच मुख भएको खन्चुवा’ले देश बर्बाद पारे : अध्यक्ष ओली

ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी गर्नुभयो । उहाँले एमालेको पक्षमा जनलहर उर्लिएको भन्दै एमालेलाई जिताउन जनता चुनावको प्रतिक्षामा रहेको दाबी गर्नुभयो

औद्योगिक वातावरण निर्माणका लागि सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष गोल्छा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न हिच्किचाएको बताउनुभयो ।

बागमती प्रदेश सरकारले उच्च शैक्षिक संस्थाहरू स्थापना गर्छ : मुख्यमन्त्री पाण्डे

सोमबार काठमाडौंमा जारी स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरू

सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नरलाई निलम्बन गरेको एमालेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको आरोप लगाएको छ । नेकपा एमालेबाट अर्थमन्त्रालय सम्हालेका नेताहरु

यी १२ देश वैदेशिक रोजगारीमा जाने व्यक्तिले अब अनिवार्य स्वघोषणा पत्र भर्नुपर्ने

वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति

सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश

चालू योजनाहरू छिटो सम्पन्न गर्न सरकारलाई डा. महतको सुझाव

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ठूला योजनाहरू अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।