काठमाडाैं । नेपाली कांग्रेसले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएकाे छ। सिंहदरबारमा बुधबार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले